प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी, स्वीकारेनन् उपाध्यक्ष पद

काठमाडौं- नेकपा एमालेमा दशौँ महाधिवेशनका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन् । महासचिव पद नपाएपछि असन्तुष्ट उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन् । महाधिवेशनस्थल छोडेर हिँडेका उपमहासचिव ज्ञवालीले केही बेरअघि फर्किएर केसमा उम्मेदवारी दर्ता गराएका हुन् । शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले महासचिवमा दोहोर्‍याएपछि असन्तुष्ट उनको … Continue reading प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी, स्वीकारेनन् उपाध्यक्ष पद