केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ
काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले नपत्याएपछि विद्रोह गरेका छन् । एमालेको राजनीतिमा निरन्तर ओलीको पक्षमा उभिएका उनले एघारौँ महाधिवेशन घोषणा नहुँदै आफूलाई महासचिवको दाबेदारका रुपमा पेश गरेका थिए । उनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितले साथ दिए । तर ओलीले उपमहासचिव विष्णु रिमालसहितको जोडबलमा शंकर पोखरेललाई नै … Continue reading केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed