बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत् छन्, समितिको नेतृत्व मात्रै हेरफेर
काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रवक्तामा नवीन मानन्धर यथावत् रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरू फेरे पनि प्रवक्ता यथावत रहेकाे उनको सचिवालयले जनाएको छ । जसमा सूचना प्रविधि समिति संयोजक नवीन मान्नधरलाई हटाएर बालेनले वीरेन्द्र प्रजापतीलाई जिम्मेवारी दिएका थिए । महानगरमा सामान्यत: सूचना प्रविधि समिति संयोजक नै प्रवक्ता … Continue reading बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत् छन्, समितिको नेतृत्व मात्रै हेरफेर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed