रुपन्देही कारागारबाट निकालियो रविलाई, नख्खु कारागार ल्याइने
काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो । कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेले दिएको निवेदनका आधारमा भैरहवाबाट नख्खु स्थानान्तरण गर्ने निर्णय गरेको थियो । उनलाई कारागार स्थानान्तरण गरिने भएपछि … Continue reading रुपन्देही कारागारबाट निकालियो रविलाई, नख्खु कारागार ल्याइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed