भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार रुपन्देहीको १२६ दिनको थुनापछि काठमाडौं आउँदैछन् । उनी भैरहवाबाट जहाजमा चढेपछि समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि भेला भएका छन् । रास्वपा लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि भैरहवामा रहेका प्रवक्ता मनिष झाले कारागार प्रशासनले सभापति लामिछानेसँग भेट गर्न नदिएको बताएका छन् । उनीसँगै रहेका … Continue reading भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed