रास्वपा सहमहामन्त्री सुमनाले किन दिइन् राजीनामा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । श्रेष्ठले चैत्र १७ गते नै सभापति रवि लामिछानेलाई आफ्नो राजीनामा बुझाएको भए पनि आज कुरा बाहिर आएको हो । राजीनामा बुझाउनु अघि श्रेष्ठ र सभापति लामिछानेबीच लामो संवाद र कुराकानी भएको थियो । उनले पार्टीमा एक व्यक्ति एक जिम्मेवारी हुनुपर्ने भन्दै … Continue reading रास्वपा सहमहामन्त्री सुमनाले किन दिइन् राजीनामा ?