दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट
काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलको पहिलो र दोस्रो ओभरमै घरेलु टोलीले दुई विकेट गुमाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिएका हुन् । वाट एक रन जोडेर पेभेलियन फर्किए । १.३ ओभरमा स्कटल्याण्डका अर्का ओपनर जर्ज मुन्सी पनि आठ रन बनाएर आउट भए । … Continue reading दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed