नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड
काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा घरेलु टोलीले नेपाललाई ९८ रन लक्ष्य दिएको छ । नेपाली बलर लगातार हावी भएपछि स्कटल्याण्डले १०० रन पनि जोड्न नसकेको हो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । लामिछानेले १२.२ ओभरमा स्कटल्याण्डका क्रिस्टोफर म्याकब्रिज, १२.३ ओभरमा म्याथ्यू क्रस, १६.३ ओभरमा सफायान शरीफ … Continue reading नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed