मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत अधिकृतको सरुवा गर्न नमान्दा ३२ लाख घुस लिएको भनेर अडियोमार्फत् आफ्नो बदनाम गर्न खोजिएको बताएका छन् । उनले आफूलाई जोडेर बाहिर ल्याइएको ११ मिनेट ४६ सेकेन्डको उक्त अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन्। मन्त्रालयमा बिहीबार एक वर्षका उपलब्धि सुनाउन आयोजि पत्रकार सम्मेलनमा … Continue reading मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो