अर्थमन्त्रीको दाबी- रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ

पाल्पा- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको भेल भएको बताएका हुन्। ‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन्’, उनले भने, ‘रास्वपा पनि अब हराउँदै जानेछ । … Continue reading अर्थमन्त्रीको दाबी- रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ