काठमाडौं- कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सबै पक्ष जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन्। सोमबार आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको हैसियतमा बोलेका उनले गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले आफ्नो व्यवसायमा ठूलो क्षति पुगेको बताए। उनले पहिला पहिला १५ देखि २० वर्ष लाग्ने सत्ताको उलटफेर अहिले जेन-जीले २ … Continue reading उत्कृष्ट करदाताको सम्मानपछि मीनबहादुरले भने : राज्यलाई कर तिरेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छाको कुरा हो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed