लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं– गत चैत १५ पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनपछि जेल पुगेका दुर्गा प्रसाईं पहिलो पटक पत्रकारमाझ सार्वजनिक भएका छन् । गत साउन १९ गते डिल्ली बजार कारागारबाट रिहा भएदेखि मौन बस्दै आएका प्रसाईंले सोमबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै अन्य राजावादी दल र … Continue reading लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा