सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित गरेका समाचार ‘डिलिट’ (मेटाउनु) गर्नुपर्ने भन्दै यसअघि दिएको आदेश खारेज गरेको छ । न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले बिहीबार ती दुवै अनलाइनमा प्रकाशित समाचार मेटाउनुपर्ने यसअघिको आदेश खारेज गरेको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदन खारेज भएसँगै सञ्चारमाध्यमहरूले समाचार मेटाउनु … Continue reading सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने