कांग्रेस-एमालेले उपसभामुख रानाविरूद्ध तत्कालै महाभियोग प्रस्ताव नलैजाने
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले तत्कालै प्रतिनिधिसभाकी उपभासमुख इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव अघि नबढाउने भएका छन् । दुवै दलले रानाविरुद्ध महाभियोग लगाउन हस्ताक्षर संकलन गरेको चर्चाबीच दुई दलले यस्तो निष्कर्ष निकालेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिले नै उपसभामुख राना मगरविरुद्ध महाभियोग लगाउने निष्कर्षमा दुई दल र गठबन्धन पुगिनसकेको … Continue reading कांग्रेस-एमालेले उपसभामुख रानाविरूद्ध तत्कालै महाभियोग प्रस्ताव नलैजाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed