जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर

काठमाडौं– सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ नपुग्दा स्वास्थ्यमा समस्या देखिएको छ। बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका लामिछाने गत चैत २५ गतेयता निरन्तर जेलमा छन् । सुरूमा भैरहवा कारागार राखिएका उनलाई अहिले ललितपुरको नख्खुमा सारिएको छ । चार महिना बढी समयदे‍खि जेलको बासले घाम देख्न नसकेका रविको … Continue reading जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर