सीमा क्षेत्रमा थप कडाइका साथ काम गर्न निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आज भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरूलाई सीमा सुरक्षासम्बन्धी विविध विषयमा कडाइका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।  सीमा क्षेत्रमा हुने अवैध … Continue reading सीमा क्षेत्रमा थप कडाइका साथ काम गर्न निर्देशन