सिंहदरबारबाटै अध्यक्षसहितका नेता पक्राउ परेपछि राप्रपाले भन्यो- सरकार सर्वसत्तावादी र निरंकुश
काठमाडौं- आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पक्राउ गरिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्तिज जनाएको छ। आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको उक्त कदमको निन्दा गरेको हो । ‘सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीद्वारा पूर्वनिर्धारित कार्यक्रमस्थल बिजुली बजार जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र … Continue reading सिंहदरबारबाटै अध्यक्षसहितका नेता पक्राउ परेपछि राप्रपाले भन्यो- सरकार सर्वसत्तावादी र निरंकुश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed