काङ्ग्रेसको भागमा गभर्नर दिन अर्थमन्त्रीले डाके सिफारिस समिति बैठक
काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न बस्नेगरी गभर्नर सिफारिस समितिको बैठक डाकेका छन् । बैठक लगत्तै सम्भव भएसम्म आजै मन्त्रिपरिषद् बैठक डाकेर नेपाल राष्ट्र बैंकका लागि नयाँ गभर्नर नियुक्ति तयारीमा सरकार जुटेको हो । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेसले सिफारिस गरेका विश्व पौडेललाई नै गभर्नर बनाउने कसरत भइरहेको छ । … Continue reading काङ्ग्रेसको भागमा गभर्नर दिन अर्थमन्त्रीले डाके सिफारिस समिति बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed