रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता
काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं संसदीय दलको नेता बनेकी छन् । यसअघिका दलका नेता गंगाराम चौधरीलाई हटाउँदै रञ्जिता आफैंलाई दलको नेता तोकेकी हुन् । उनले बुधबार सभामुख देवराज घिमिरेलाई लेखेको पत्रमा यसअघिका दलको नेता गंगाराम चौधरीले पार्टी हितविपरीत कार्य गरेकाले विधान बमोजिम स्पष्टीकरण सोध्दा सन्तोषजनक जवाफ प्राप्त नभएको जनाएकी छन् । … Continue reading रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed