जब वैभवले मैदानमै छोए धोनीको पाउ…

नयाँदिल्ली- आईपीएल-१८ को ६२औँ खेलमा राजस्थान रोयल्स (आरआर) ले चेन्नई सुपर किङ्ग्स (सीएसके) लाई ६ विकेटले हरायो । दिल्लीको अरुण जेटली स्टेडियममा चेन्नईले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर १८७ रन बनायो। जवाफमा वैभव सूर्यवंशीको अर्धशतकको मद्दतले १७ बल बाँकी रहँदै आरआरले ले लक्ष्य भेट्टायो । मंगलबारको खेलमा धेरै रोचक क्षणहरू देख्न पाइए । महेन्द्रसिंह … Continue reading जब वैभवले मैदानमै छोए धोनीको पाउ…