भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘लोडसेडिङ भयो’ भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला आधारहीन भएको बताएका छन् । मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी बुधबारदेखि भारततर्फ निर्यात सुरू भएको जानकारी दिएका छन् । प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले नेपालको आन्तरिक माग पूरा गरेपछि भारततर्फ … Continue reading भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed