माधव ढुंगेलको तर्क- पूर्वराष्ट्रपतिलाई चुनावबाट होइन, सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले जीवन्त पार्टी भएकोले छलफल, बहस र धारणा राख्न पाइने बताएका छन्। कुनै विशेष मुभमेन्टको बेलामा पार्टी र देशको रक्षाका लागि नेतृत्वको आदेश पूर्ण पालना गरेर प्रश्न नउठाई अघि बढ्नु पर्ने भए पनि शान्त समयमा पार्टीभित्र आन्तरिक विषयमा छलफल, विचार विमर्श र बहस आवश्यक … Continue reading माधव ढुंगेलको तर्क- पूर्वराष्ट्रपतिलाई चुनावबाट होइन, सर्वसम्मत अध्यक्ष बनाउनुपर्छ