नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या
काभ्रेपलाञ्चोक– गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक जना कैदीले आइतबार घर पुगेर पत्नीको हत्या गरेका छन् । जेन-जी आन्दोलनका क्रममा सहकारी ठगीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका ती कैदीले पत्नीको हत्या गरेका हुन् । काभ्रेको पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा … Continue reading नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed