प्रधानमन्त्रीसँगको छलफललमा दलका नेताहरूसँगै दुई पर्यवेक्षक पनि सहभागी
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते अन्तरिम सरकार बनेयता पहिलो पटक राजनीतिक दलहरूसँग संवाद गर्दैछिन् । राष्ट्रिय मान्यताप्राप्त विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने छलफलमा उनले दुईजना पर्यवेक्षक पनि राखेकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गते हुने भनिएको चुनावबारेको उक्त छलफलमा राजनीतिक दलहरूसँगै २ जना पर्यवेक्षक पनि सहभागी भएका हुन् । … Continue reading प्रधानमन्त्रीसँगको छलफललमा दलका नेताहरूसँगै दुई पर्यवेक्षक पनि सहभागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed