फाइनान्सियल टास्क फोर्सको ‘ग्रे लिस्ट’मा नेपाल

काठमाडौं– फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट)मा राखेको छ । नेपालमा मुद्रा शुद्धीकरण र आतङ्कवादी वित्तपोषण विरुद्धको उपायहरूको कार्यान्वयनमा गम्भीर नरहेको भन्दै एफटिएफले नेपाललाई ग्रे लिस्टमा राखेको हो । एफएटिएफको फेब्रुअरी १९ देखि २१ सम्म फ्रान्सको पेरिसमा बसेको बैठकले नेपाल र लाओसलाई ग्रे लिस्टमा थप गर्दै फिलिपिन्सलाई भने हटाउने निर्णय गरेको … Continue reading फाइनान्सियल टास्क फोर्सको ‘ग्रे लिस्ट’मा नेपाल