पर्यटकलाई लक्षित गरी भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण, ठूलो हताहतीको आशंका

काठमाडौं- भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण भएको छ । जम्मु कश्मीरको पहलगाम क्षेत्रमा पर्यटकलाई लक्षित गरी आक्रमण भएको हो । मंगलबार भएको आक्रमणका क्रममा हालसम्म ५ जना पर्यटकको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणका क्रममा ८ जना घाइते भएका छन् । यद्यपि मारिनेको संख्या अझ धेरै रहेको हुनसक्ने आशंका गरिएको भारतीय … Continue reading पर्यटकलाई लक्षित गरी भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण, ठूलो हताहतीको आशंका