कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । शिक्षक आन्दोलन लम्बिँदै २१ दिनमा पुगेको अवस्थामा निर्धारित परीक्षा सार्न ओलीले मंगलबार साँझ निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्ड अब अर्को मिति तय गर्ने भएको छ । यसअघि मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा … Continue reading कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed