कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण जम्मु-कश्मीरको पहलगाममा मंगलबार भएको छ । मंगलबार दिउँसो भएको यो आक्रमणमा नेपालीसहित कम्तीमा २६ जना पर्यटकको ज्यान गएको छ । चरमपन्थीहरूले पर्यटकको नाम सोधीसोधी गोली हानेको समाचार बीबीसीसहितका भारतीय सञ्चारमाध्यले प्रकाशित गरेका छन् । यो आक्रमणमा इजरायल र इटालीका २/२ जना पर्यटक मारिएका छन् । … Continue reading कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली