काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य बा सुवर्ण वैद्यको निधन भएको छ । ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका वैद्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । यही असार ५ गते राती जय बागेश्वरीमा मचाः ती जात्रामा सहभागी वैद्य प्रसाद … Continue reading रहेनन् घाटेवैद्य सुवर्ण बा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed