उषाकिरणले भनिन्- ओलीले दुई कार्यकाल चलाउनु भयो, नि:शर्त नेतृत्व हस्तान्तरण गरौँ
काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदनमाथि आलोचनात्मक टिप्पणी गरेकी छन्। उनले च्यासलमा जारी केन्द्रीय कमिटी पार्टी नेतृत्व नयाँ पुस्तालाई स्थान दिनुपर्ने आवश्यकता औंल्याएकी छन्। उनले पार्टीभित्र दाबी र यथार्थबीचको अन्तर, विधानको लचिलो प्रयोग र आन्तरिक लोकतन्त्रको कमजोर अभ्यासप्रति गम्भीर प्रश्न उठाएकी हुन्। केन्द्रीय सदस्य तिमल्सिनाले … Continue reading उषाकिरणले भनिन्- ओलीले दुई कार्यकाल चलाउनु भयो, नि:शर्त नेतृत्व हस्तान्तरण गरौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed