पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनलाई अहिलेलाई रातो झन्डा देखाइएदिएका छन् । तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधनका क्रममा उनले राजनीतिक दलभन्दा माथि भएकैले पूर्वराष्ट्रपतिलाई ‘गणतन्त्र गौरव’को सम्मान दिइएको पनि स्मरण गराएका छन् । अहिलेकै अवस्थामा उनलाई राजनीतिमा ल्याएर एमालेको अध्यक्ष बनाउने सम्भावनालाई ठाडै नकारेका ‌ओलीले ‘गणतन्त्र … Continue reading पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो