पूर्णबहादुर तामाङ भन्छन्- अब बर्खास्त हुने पालो केपी ओलीको
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बर्खास्तीको पालो आउने बताएका छन् । ऊर्जा राज्यमन्त्रीको जिम्मेवारीबाट बुधबार हटाइएपछि उनले अब प्रधानमन्त्री ओलीको बर्खास्तीको पालो आउने बताएका हुन् । ‘अब हामी केपी ओलीलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्नेतर्फ लाग्छौँ । उहाँले पनि जीवनभर प्रधानमन्त्री खाने होइन,’ नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका … Continue reading पूर्णबहादुर तामाङ भन्छन्- अब बर्खास्त हुने पालो केपी ओलीको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed