जलविद्युत कम्पनीले उत्पादन सुरु भएपछि मात्रै शेयर निष्कासन गर्न पाउने
काठमाडौं– जलविद्युत कम्पनीले बिजुली उत्पादन सुरु नगरीकन शेयर निष्कासन गर्न नपाउने गरी कानुनी व्यवस्था गर्ने तयारी सरकारले गरेको छ । आर्थिक सुधार सुझाव कार्ययोजना, २०८२ जारी गर्दै सरकारले सो जनाएको हो । ‘जलविद्युत कम्पनीहरूलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक शेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने’, कार्ययोजनामा उल्लेख छ । कार्ययोजनामा आगामी दुई वर्षभित्रमा सो व्यवस्था … Continue reading जलविद्युत कम्पनीले उत्पादन सुरु भएपछि मात्रै शेयर निष्कासन गर्न पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed