रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेशलाई सदर गरेको छ । उच्च अदालतको बुटवल इजलासको थुनामा पठाउने आदेशलाई सर्वोच्चले सदर गरेको हो । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सहकारी ठगी प्रकरणमा तल्लो तहका … Continue reading रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed