बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सोमबार राति भएको भेटवार्ताबारे मंगलबार पत्रकारहरूसमक्ष स्पष्टीकरण दिएका छन् । कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको उक्त भेटलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला लामिछानेले यो संवादको एउटा महत्वपूर्ण कडी मात्र भएको बताए । लामिछानेले भने, ‘रास्वपा परिवर्तनको … Continue reading बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ