राष्ट्रपतिले फिर्ता पठाइदिए संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूको दबाबबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाइदिएका छन् । उनले बिहीबार उक्त विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् । उक्त संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र … Continue reading राष्ट्रपतिले फिर्ता पठाइदिए संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक