रुकुमपश्चिम जिप दुर्घटना: मृतक ८ मध्ये ६ जनाकाे पहिचान खुल्याे
काठमाडौँ- रुकुमपश्चिममा जिप दुर्घटनामा हुँदा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका-२ स्यालाकी ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली रहेका छन्। जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका-३ स्यालाखदीतर्फ जाँदै … Continue reading रुकुमपश्चिम जिप दुर्घटना: मृतक ८ मध्ये ६ जनाकाे पहिचान खुल्याे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed