शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत छिन् । घाँटीमा फोका आएर सुन्निएपछि उनी शुक्रबारबाट शिक्षण अस्पताल भर्ना भएकी हुन् । दुई साताअगाडि घाँटीमा समस्या आएपछि मन्त्री भट्टराई जाँचका लागि अस्पताल पुगेकी थिइन । डाक्टरले आराम गर्न सुझाव … Continue reading शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै