मन्त्री फेरबदलको कुरै भएन, उपनिर्वाचनबारे जिल्ला सभापतिदेखि बालकृष्ण खाँणले पनि बोले

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको छ । उक्त बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी थिए । शुक्रबार बिहान बूढानीलकण्ठमा बसेको यो बैठकमा कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँ र लुम्बिनी प्रदेश सभापति अमर पुनलेसमेत बोलेका थिए । पदाधिकारी बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाएर छलफल … Continue reading मन्त्री फेरबदलको कुरै भएन, उपनिर्वाचनबारे जिल्ला सभापतिदेखि बालकृष्ण खाँणले पनि बोले