सुख्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री, उजाड देखिए मधेशका खेतबारी (तस्बिरहरू)
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार खडेरी र सुख्खाको मारमा रहेको मधेश प्रदेशका खेती क्षेत्र अवलोकनका लागि पुगेका छन् । उनी महोत्तरी र बारा जिल्ला पुगेर खडेरीले सताएका क्षेत्र अवलकोनका साथै विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन … Continue reading सुख्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री, उजाड देखिए मधेशका खेतबारी (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed