विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रवक्ता बनेर नहिँड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशनविपरीत नेकपा (एमाले) का नेतासमेत पत्रकार सम्मेलनमा सहभागी भएका छन् । बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता विनोद ढकालसमेत सहभागी भएका हुन् । पूर्वराष्ट्रपति भण्डारीले एमाले केन्द्रीय कमिटीको निर्णयविरुद्ध आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना … Continue reading विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि