एमालेको निर्देशन छल्दै विद्या भण्डारीको पत्रकार सम्मेलनमा पुगे केही केन्द्रीय सदस्य
काठमाडौं- नेकपा एमालेले रोकेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आफ्नो धारणा सार्वजनिक गरिरहेकी छिन् । बबरमहलस्थित कार्की बान्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केही एमाले नेता पनि देखिएका छन् । विद्याको पत्रकार सम्मेलन एमालेका पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल देखिएका छन् । कुनै बेला केपी शर्मा ओलीनिकट उनले एमाले मोरङको दशौँ महाधिवेशनमा आफ्नो प्यानल नै जिताएका … Continue reading एमालेको निर्देशन छल्दै विद्या भण्डारीको पत्रकार सम्मेलनमा पुगे केही केन्द्रीय सदस्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed