कांग्रेस बैठकमा देउवालाई प्रस्ताव- गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कारबाही गरौँ

काठमाडौं- नेपाली कांग्रेसमा ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने इतर समूहका नेताहरूलाई स्पष्टीकरण सोध्नु पर्ने माग उठेको हो । बैठकपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बैठकमा इतर समूहको नेतृत्व गरिरहेका नेता डा. … Continue reading कांग्रेस बैठकमा देउवालाई प्रस्ताव- गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कारबाही गरौँ