विद्या भण्डारीलाई चीनको सुझाव : नेपालका वाम दललाई एक बनाएर तपाईंले नेतृत्व लिनूस्
काठमाडौं- उत्तरी छिमेकी चीनले नेपालका कम्युनिस्ट पार्टीहरू मिल्नुपर्ने सन्देश दिएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा भेटका क्रममा चिनियाँ नेताहरूले कम्युनिस्ट एकताको सन्देश दिएका हुन् । चिनियाँ नेताहरूले भण्डारीसँग सोमबार भएको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ झियाचाओसहितले यस्तो सन्देश दिएका हुन् । चिनियाँ नेताहरुले पूर्व राष्ट्रपति भण्डारीलाई वाम एकताको नेतृत्व गर्न … Continue reading विद्या भण्डारीलाई चीनको सुझाव : नेपालका वाम दललाई एक बनाएर तपाईंले नेतृत्व लिनूस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed