पूर्वराष्ट्रपतिले भनिन्- सहकारीको समस्या समाधान गर्न छाडेर अनावश्यक राजनीति भयो, रविप्रति सद्‍भाव छ

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे चासो व्यक्त गरेकी छन् । मंगलबार बिहान रास्वपा प्रवक्ता मनिष झासँग भंगालमा भएको डेढ घण्टा लामो भेटवार्ताका क्रममा उनले सहकारीको समस्या समाधानको साटो रविको मुद्दालाई राजनीतिकरण गरिनु अनुचित भएको बताएकी हुन् । रास्वपा प्रवक्ता झाले रवि प्रकरणलाई अनावश्यक राजनीतिकरण … Continue reading पूर्वराष्ट्रपतिले भनिन्- सहकारीको समस्या समाधान गर्न छाडेर अनावश्यक राजनीति भयो, रविप्रति सद्‍भाव छ