एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन

काठमाडौँ– प्रमुख सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। आगामी भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कमिटीको दशौँ बैठक स्थगित गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले खबरहबलाई बताए । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अब विधान महाधिवेशनको अघिल्लो दिन भदौ १९ … Continue reading एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन