इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडि हटेको छ । यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ । यसअघि यो बाध्यकारी बनाउने भनिएको थियो । विभागका अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था अनिवार्य गरिएको र यातायात … Continue reading इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार, अब स्वैच्छिक मात्रै