द्वन्द्वपीडितलाई न्याय दिने विषयमा दुई मत छैन : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्रोही पक्ष र सरकारबीचमा भएको सम्झौताअनुसार द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन प्रतिबद्धता रहेको बताएका छन् ।   जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले द्वन्द्वपीडितलाई न्याय दिलाउने विषयमा कुनै दुई मत नरहेको प्रस्ट पारे ।  … Continue reading द्वन्द्वपीडितलाई न्याय दिने विषयमा दुई मत छैन : देउवा