छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना
काठमाडौं– राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले डिल्लीबजार कारागारबाट सार्वजनिक अपिल जारी गरेका छन् । उनले आफ्नी छोरी र नातिलाई सम्झँदै ‘कारागारको अध्याँरो कोठाबाट’ फेसबुकमा आफ्नो लिखित भनाइ सचिवालयमार्फत् सार्वजनिक गरेका हुन् । ‘हरेक नेपालीले आफ्नो सन्तानको साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुवा-हजुरआमाको काखमा नातिनातिना हुन् भनेर अभियान शुरु गरेको मलाई मेरो नातीले बहुत … Continue reading छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed