ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की र व्यापारिक सम्झौता रद्द गर्ने चेतावनी दिएर भारत–पाकिस्तानबीचको युद्ध रोकेको जिकिर गरेका छन् । भारत–पाकिस्तान सैन्य तनाव बढिरहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्दै भनेको कुराबारे ट्रम्पले सुनाए, ‘यदि लडाइँ जारी रह्यो भने अमेरिकाले यति ट्यारिफ लगाउँछ कि टाउको घुम्नेछ।’ भारतमा अमेरिकाको ५० प्रतिशत ट्यारिफ … Continue reading ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’